संक्षिप्त विवरण

खाँडादेवी गाँउपालिका रामेछाप जिल्लामा अवस्थित छ। वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम , मझुवा , भीरपानी , पकरबास , माकादुम , गागल- भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो। कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ। यस गाउँपालिका पूर्वमा मन्थली नगरपालिका , पश्चिममा सुनापति गाउँपालिका , उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासम्म फैलिएको छ।

आधारभूत जानकारी
Bagmati
Ramechhap
गाउँपालिका
150.70 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 19312
Male 8935
Female 10317
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website http://khandadevimun.gov.np
Map coordinates not available